नियम ४
संस्थाको दर्ता र प्रमाण–पत्र
नियम ३ बमोजिमको निवेदन प्राप्त भएपछि स्थानीय अधिकारीले आवश्यक जा“चबुझ गरी संस्था दर्ता गर्न उचित ठानेमा निजले अनुसूची–२ बमोजिमको दर्ता कितावमा संस्था दर्ता गर्नु पर्नेछ र त्यसरी संस्था दर्ता गरी सकेपछि
अनुसूची–३ बमोजिमको दर्ताको प्रमाण–पत्र दिनेछ ।